राप्ती गाउँपालिका दाङ द्वारा कडाइसाथ बजार अनुगमन,ठुलो मात्रामा प्लास्टिकका फूल मालामा जफत
तुल बहादुर कवँर मगर

देउखुरी २५ कार्तिक। राप्ती गाउँपालिका दाङले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जाेड दिदै प्लास्टिकका फूल मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरे सँगै कडाइसाथ बजार अनुगमन थालेको छ। गाउँपालिकाले पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकि संयाेजक कमलापती चाैधरीकाे नेतृत्वमा…

राप्तीमा पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन अध्यक्षमा ऋषिराम बस्नेत
तुल बहादुर कवँर मगर

देउखुरी, २४ कार्तिक। दाङको राप्ती गाउँपालिकामा पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको छ । शुक्रबार एक कार्यक्रका बीच ऋषिराम बस्नेतको अध्यक्षतामा १७ सदस्य पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको हाे । जसको उपाध्यक्षमा रेजिना कुमाल, सचिवमा शन्तराम चाैधरी, सह–सचिवमा तिर्सना…

भूकम्प प्रभावित क्षेत्रबाट जनार्दन शर्माको अनुभूति मानवीय संवेदनामाथि आक्रमण: प्रतिशोधको पराकाष्ठा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडाैं, २४ कात्तिक। राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चिसोले चिच्याउन थाल्छन् । भोका आमाहरूले…