वन महासंघ लुम्बिनीद्वारा देउखुरीको गढवामा अन्तरक्रिया सहित पाँच जना महिलालाई सम्मान
सन्तोष कुमार गुप्ता

देउखुरी १७ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले लैङ्गिक हिंसा बिरूद्धको अन्तरक्रिया कार्यक्रममा पाँच जना जेष्ठ तथा अपाङ्गता भएका महिलाहरुलाई सम्मान गरेको छ । महासंघ लुम्बिनी प्रदेशले आज आइतबार दाङ देउखुरीको गढवा गाउँपालिका १ बड्हरा स्थित कुलपानी पार्कमा…

बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सव सम्पन्न 
आलोक भावुक

गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा वडा…

राप्ती गाउँपालिकामा २ सय ९९ वटा कुकुरहरुको स्थायी बन्ध्याकरण
तुल बहादुर कवँर मगर

दाङ, १७ मंसिर। दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्र भित्र रहेका २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ। गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भई किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पु¥याउन थालेपछि गाउँपालिकाले शिविर नै सञ्चालन गरेर कुकुरहरुकाे बन्ध्याकरण…