प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण  
गणतन्त्रनेपाल समाचारदाता

दाङ ,२१ मसिर ।लुम्बिनी प्रदेश को निजामती विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश निजामती सेवा गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विधेयक शेरचनले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको…

आर्थिक र अन्धविश्वास कारण हिंसा बढेको छ : पालिका अध्यक्ष पोख्रेल 
आलोक भावुक

गढवा, २१ मंसिर ।आर्थिक रुपले कम्जोर र अन्धविश्वासका कारण हिंसाका घटनाहरु बढिरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएका महिलाले अन्धविश्वासका कारण बोक्सीको आरोपमा प्रताडित हुनु परेको कैयन घटना रहेको बताउनुभयो। । देशमा…

गढवामा वन तथा वातावरण संस्थाको साधारणसभा सम्पन्न
शिवराज पन्थी

गढवा, २० मङ्सिर । दक्षिण देउखुरीको गढवा र राजपुरमा वन, वातावरण र जैबिक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आएको वन तथा वातावरण संरक्षण समन्वय समितिको १४ बार्षिक साधारणसभा बुधवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पा यादवको अध्यक्षता र…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID