राष्ट्रिय सभा सिट बाँडफाँट: दलहरूले आन्तरिक छलफल गरेपछि फेरि सत्ता गठबन्धन बैठक बस्ने
गणतन्त्र नेपाल समाचारदाता

बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो। राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेका सत्ता गठबन्धनले कुन दलले कति…

पाँच वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष शर्मा सम्मानित 
शिवु खनाल

देउखुरी, १८ पुस । गाेरखा माेडेल सेकेन्डरी स्कुल लमहीकाे पाँचौ वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल सम्मानित हुनु भएको छ। बुधबार एक कार्यक्रमका विच उहाँलाई दाेसल्ला ओढाएर कदर-पत्र सहित सम्मानित गरिएको हाे । गाेरखा माेडेल सेकेन्डरी स्कुललाई अजम्मरी…

बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवाको चिसापानीमा दुर्घटना, २८ जना घाईते
आलोक भावुक

गढवा, १८ पौष । बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा…