गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन
आलोक भावुक

गढवा, २७ पौष । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो। बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लोपोन्मुख पञ्चैबाजा,…

एसईई परीक्षा यो वर्षको एसईई चैत पहिलो साताबाट हुने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, २६ पौष। संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक…

भीमदत्त नगरपालिका ६ नम्बर वडाका वडाअध्यक्ष खड्का मृत फेला
गणतन्त्रनेपाल समाचारदाता

महेन्द्रनगर, २६ पौष । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता तथा ६ नम्बर वडाका वडाअध्यक्ष महेन्द्र खड्का मृत अवस्थामा फेला परेका छन् । भीमदत्त–३ मा पर्ने महाकाली सिचाईको मूलनहरमा बनेको पक्की बाटोमा बिहीबार बिहान उनको शव फेला परेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले…