दाङमा डिउटीमा रहेको महिला प्रहरी माथी गाेली हानि हत्या, भाग्दै गरेका श्रीमान अर्जुनखोलाबाट पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३ फागुन। दाङमा गाेली हानेर एक जनाकाे हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे गाेली उहाकै श्रीमानले गाेली हानेर हत्या…

दश बर्षे जनयुद्धले देशमा राजनीतिक,सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तन ल्याएको छ अखिल (क्रान्तिकारी) : अध्यक्ष महरा
गणतन्त्रनेपाल समाचारदाता

अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अन्र्तगत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा कार्यक्रम गरिरहेको देखिन्छ, अभियान कत्तिको प्रभावकारी बनिरहेको छ त ? अहिले अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी ‘जागरण अभियान’ तीब्रताका साथ चलिरहेको छ । पुर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकासम्म हाम्रो संगठनका…

सशस्त्र प्रहरी उपरिक्षक गोपाल श्रेष्ठको चन्द्राैटा सरूवा, आशाका किरण संस्थाद्वारा विदाई
ओमप्रकाश गुप्ता

भालुवाङ ३ फागुन । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गोपाल श्रेष्ठको सरूवा भएको छ । श्रेष्ठको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय चन्द्राैटा कपिलवस्तुमा सरूवा भएको हो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID