राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य
तुल बहादुर कवँर मगर

देउखुरी ८ फागुन । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ । सभाले राप्ती गाउँपालिकाकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक…

राप्ती गाउँपालिका वडा नं.६ मा जग्गाको नाप नक्साकाे कार्य सुरु
तुल बहादुर कवँर मगर

देउखुरी ८ फागुन। दाङको राप्ती गाउँपालिका वडा नं. ६ मा जग्गाकाे नाप नक्साकाे कार्य सुरु भएको छ । गाउँपालिका भित्र रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साको काम सुरु गरेकाे हो…

गढवाको कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन तालिम सम्पन्न
आलोक भावुक

गढवा, ८ फागुन। गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको छ। ‘आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार’गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्तरोन्नतीका लागि ७ दिने…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID