गढवाको बाकीँमा निशुल्क एकीकृत घुम्ती शिविर सञ्चालन, ल्याव सहितको सेवा पाउँदा स्थानीय खुसी
आलोक भावुक

गढवा, १८ फागुन। गढवा गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरुको सहजताका लागि सुरु गरेको एकीकृत घुम्ती शिविर शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा सम्पन्न भएको छ। गढवा गाउँपालिकाले पालिकाको आठ वटै वडामा निशुल्क घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई…

गढवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता, चार सय ३२ विद्यार्थी परिक्षामा सहभागी
आलोक भावुक

गढवा, १८ फागुन। हिन्दु स्वयंसेवक संघ नेपाल गढवाको आयोजनामा शुक्रबार गढवामा अन्तर पालिका स्तरीय स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०८० शुक्रबार गढवामा सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाका अध्यक्ष केशवराम यादवको सभापतित्व तथा हिन्दु स्वयंसेवक संघ नेपालका…

गढवाको मलमलामा एकीकृत घुम्ती शिविर सम्पन्न
आलोक भावुक

गढवा, १७ फागुन। गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज गढवा गाउँपालिका वडा नम्बर १को मलमलामा सम्पन्न भएको छ। पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई सेवालिन सहज भएको छ । घुम्ती शिविरमा ल्यावसहितको स्वास्थ्य सेवा,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID