राजपुर गाउँपालिका र विभिन्न संस्थाद्वारा मुङ्ग्रेठाका अग्नि पीडितलाई राहत प्रदान
दाङ । देउखुरीको राजपुर गाउँपलिका र विभिन्न संघ,संस्थाले पालिकाको वडा नम्बर ४ मुङ्ग्रेठा खोलाका अग्नि पीडितलाई बुधबार राहत प्रदान गरेको छ । यहीँ चैत ६ गते आगलागीबाट खिमराज साहु,निर्मला भण्डारी,झुपलाल रानाको घर,गोठ जलेर नस्ट भएपछि घर बिहिन भएका अग्नि पीडितहरुलाइ…