दाङको गोग्लीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना, एकको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २७ चैत्र। तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रीबसले मोटरसाइकललाई ठक्कर दिदा दाङमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालिका -१७ निवासी वर्ष २३ का सौगात ओली रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका…

गढवाको बांकीमा निशुल्क ढकिया बुनाई तथा चप्पल बनाउने तालिम सम्पन्न
आलोक भावुक

गढवा, २७ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ५ मा १५ दिने निशुल्क ढकिया बुनाई तालिम तथा ७ दिने चप्पल बनाउने तालिम सम्पन्न भएको छ। सिप सिकौ, आत्मनिर्भर बनौ बन्ने मूलनाराका साथ गढवा गाउँपालिका वडा नम्बर ५ मा १५ दिने…

हापुर भाइरल रोड छेउछाउमा पानीको चरम समस्या
गणतन्त्रनेपाल समाचारदाता

घोराही, २७ चैत। घोराही–१२ हापुरमा यतिबेला भाइरल रोड छ । जसमा अहिले पनि फोटो खिच्न जाने, घुम्न जानेहरुको भिडभाड नै हुन्छ । तर यही रोडको छेउँछाउँमा रहेको हापुर रमना, बसन्तपुरलगायतका टोलका सयौ घरधुरी यतिबेला काकाकुल अवस्थामा छन् । हापुर खानेपानी…