लमहीको तरूलियामा आगलागी, एक जनाको जलेर मृत्यु
शिवु खनाल

दाङ, ६ बैशाख। आगलागि हुदा दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलिया निवासी अन्दाजी ८७ वर्षिय बिरबहादुर बाेटेकाे मृत्युु भएको छ । दुई घर र एक गाेठ जलेर नष्ट भएको छ । बिहीबार बेलुका ५ बजे जितबहादुर बाेटेकाे घरबाट फैलिई…

जेसीज सप्ताहको सान्दर्भिकता र महत्व
सविन प्रियासन

दाङ, ४ बैशाख। त्रिभुवन नगर जेसीज दाङकै अव्वल सामाजिक संघसंस्थाहरुमा पर्दछ । विशेष गरी युवाहरुलाई सामाजिक अभियानमा सक्रिय बनाउन सफल त्रिभुवन नगर जेसीजले यतिबेला जेसीज सप्ताह अन्तगर्तका कार्यक्रमहरु गरिरहेको छ । हरेक वर्ष वैशाख १ गते जेसीजले सातदिनसम्म सिर्जनसिल कार्यक्रमहरुसहित…

राप्ती प्राविधिक शिक्षालय गढवाको १३औं वार्षिक उत्सव समारोह सम्पन्न 
आलोक भावुक

गढवा, ३ बैशाख । राप्ती प्राविधिक शिक्षालयको गोबरडिहाको १३औं वार्षिक उत्सव समारोह सोमबार बिद्यानगर गोबरडिहामा सम्पन्न भएको छ । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डांगीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम…