गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल
आलोक भावुक

गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल आलोक भावुक गढवा, १७ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका…

गढवामा चारदिने लेखा व्यवस्थापन तालिम सुरु 
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी ४ दिने लेखा व्यवस्थापन तालिम गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले ४ दिने लेखा…

गढवाको ठुलीचौरका आगलागी पिडितलाई गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरका आगलागी पिडितलाई आइतबार गढवा गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग गरिएको छ। गढवा ५ ठुलीचौरका नर बहादुर बुढामगर र मान बहादुर बिश्वकर्माको घरमा आगलागी भएको थियो। २ बोरा चामल, ५ किलो…