विपद् पुर्वतयारीका लागि दक्ष जनशक्ति तयार गर्दै गढवा गाउँपालिका
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३१ वैशाख। गढवा गाउँपालिकाको आयोजनामा गढवा गाउँपालिका स्तरिय प्रतिकार्य समुह सदस्यहरुको क्षमता विकासका लागि ६ दिने समुदायमा आधारित आपतकालिन प्रतिकार्य समुह तालिम आइतबार देखि गढवा गाउँपालिकाको सभाहलमा शुरु भएको छ । गढवा गाउँपालिका आध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा औपचारिक…

गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु
आलोक भावुक

गढवा, २९ बैशाख । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु सुरु भएको छ। स्थानीयहरुले औषधीको लागि गाई संरक्षण केन्द्रबाट गाईको मुत्र किन्ने गरेको गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रका व्यवथापक भक्त बहादुर…

गढवामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न,२ सय ५६ जनाको स्वास्थ्य चेकजाँच
आलोक भावुक

गढवा,२८ बैशाख । गोबरडिहा आयुर्वेद औषधालयको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६ बिमारीलाई उपचार गरिएको छ । शुक्रबार सम्पन्न निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID