सिपी नेपालीद्वारा गढवाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ९ जेठ। क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालले गढवा गाउँपालिकामा रहेका गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई बुधबार शैक्षिक सामग्री वितरण गरेको छ । गढवा गाउँपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको संस्थाकी विद्यार्थी सशक्तिकरण संयोजक…

विभिन्न निर्णय गर्दै नेकपा राजपुर गाँउ कमिटीको प्रथम बैठक सम्पन्न 
श्रवण कुमार यादव

राजपुर, ८ जेठ। नेपाल कम्युनिस्ट पार्टी राजपुर गाँउ कमिटीको प्रथम बैठक आज मंगलवार राजपुरमा सम्पन्न भएको छ। राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियामा बसेको पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठक सम्पन्न भएको हो। बैठकले राजपुर गाउँपालिकाभरी समाजवादका पक्षमा भित्तेलेखन…

दाङको राजपुर गाउँपालिकाका वडाअध्यक्ष माथी साधुद्वारा त्रिशूल प्रहार
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ जेठ। दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् । राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई…