अत्यधिक गर्मी बढेसंगै गढवा गाउँपालिकाले दियो विद्यालय बन्द गर्ने आदेश
आलोक भावुक

दाङ,१७ जेठ । विगत केही दिनयता अत्यधिक गर्मी बढेपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले तिन दिन विद्यालय बन्द गर्ने भएको छ। जेठ १७ गते बिहिवार गाँउपालिकाले एक सूचना जारी गर्दै केहिदिनदेखि निरन्तर बढेकाे तापक्रमका कारण बालबालिकामा स्वास्थ समस्या देखिन थालेपछि पालिकामा…

लर्ड बुद्व किवानिसको दोश्रो अधिबेशन सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

तुलसीपुर, १७ जेठ । किवानिज क्लब अफ लर्डबुद्द तुलसीपुरको पहिलो अधिबेशन तुलसीपुरमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष वंशि कुमार शर्माको अध्यक्ष तथा लुम्बिनी प्रदेशको एल टि गभर्नर भुपाल रावतको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको छ । प्रमुख अतिथि रावतले…

गढवाको कोईलाबासमा कटाईसिलाई तालिम सम्पन्न
आलोक भावुक

गढवा, १५ जेठ। गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास एकमहिने कटाई सिलाई तालिम बुधबार सम्पन्न भएको छ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कोइलाबासका महिलाहरुलाई एकमहिने कटाई सिलाई तालिम दिईएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख…