रूपन्देहीको कपास उद्योगमा आगलागी
रूपन्देहीमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार विद्युत सर्ट भई बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको हो। आगलागीपछि सैनामैना…

