निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न
गढवा, १ फागुन। निर्वाचन आयोग नेपाल र नेपाल कानून समाजद्वारा आयोजित “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका” विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ। निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक…