गढवा गाउँपालिकाद्वारा बजार अनुगमन, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट
गढवा,३१ वैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले बिहिबार पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो । गढवा गाउँपालिकाले घरेलु तथा साना उद्योग कार्यालय दाङ, गढवा…