गढवा गाउँपालिकामा कर्मचारी बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न
गढवा,१ जेठ । गढवा गाउँपालिकामा बिदाई/फेरी भेटौला तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा शाखा प्रमुख श्याम विश्वकर्मा तथा गोबरडिहा स्वास्थ्य चौकी प्रमुख खुमानन्द भट्टराईलाई बिदाई तथा फेरी भेटौला गरिएको थियो भने वरिष्ठ प्रशासन सहायक शिव शर्मा, पवन चौधरी…