वन तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउन मनिकापुरमा पोखरी निर्माण सुरु
आलोक भावुक

गढवा,८ जेठ । गढवा गाउँपालिका–६ स्थित मनिकापुर बगाले बिसौना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा बहुउपयोगी पोखरी निर्माण कार्य सुरु गरिएको छ। वन तथा वातावरण संरक्षण समन्वय समिति गढवा–६ गढवाको पहलमा जंगली जनावरलाई खानेपानीको सहजता तथा स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध…

सञ्चारबाट संसार बुझेका सविन प्रियासनको राजनीतिक मोड 
आलोक भावुक

दाङ,८ जेठ । दाङ घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्।…

दिदीबहिनी महिला उद्यमी समूहलाई आधारशिला तालिम
आलोक भावुक

गढवा, ८ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ परिचोकस्थित दिदीबहिनी महिला उद्यमी समूहका सदस्यहरूका लागि सञ्चालन गरिएको तीन दिने आधारशिला तालिम बिहिबार सम्पन्न भएको छ। उद्यमी महिलाहरूको क्षमता अभिवृद्धि तथा आत्मनिर्भरता विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा समूहका सदस्यहरूको उत्साहजनक…