फोरलेन सडकजस्तै टरीगाउँ एयरपोर्ट दुर्त गतिमा बन्नुपर्छ
दाङ,२० जेठ। अरबौ रकम लगानी लाग्ने काम मध्येको एउटा घोराही- तुलसीपुर फोरलेन सडक पनि हो । लामो समयसम्म फोरलेन सडक अलपत्र भएपछि यस अगाडिको सरकारले एकैपटक बजेट सुनिश्चित गरेर टेन्डर आह्वान गरेको थियो। उक्त सडकको ठेकेदार कम्पनी: दिवा–बन्दन भगवती जेभी,…