उत्तरबाहिनी : दाङको धार्मिक, ऐतिहासिक र पर्यटन सम्भावनाको अनुपम धरोहर
दाङ जिल्ला प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा धार्मिक सम्पदाले भरिपूर्ण भूमि हो। यही भूमिमा अवस्थित घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारमा रहेको उत्तरबाहिनी क्षेत्र दाङकै सबैभन्दा पवित्र तथा सम्भावनायुक्त धार्मिक स्थलहरूमध्ये एक हो। बबई नदी अर्थात् सर्जु नदी उत्तर दिशातर्फ…