गढवामा EpiC परियोजना सुरु हुँदै, मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारमा जोड
गढवा, ३ असार । दाङ देउखुरीको गढवा गाउँपालिकामा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित EpiC (Meeting Targets and Maintaining Epidemic Control in Nepal) परियोजना सञ्चालन हुने भएको छ। परियोजनाको पालिका स्तरीय प्रारम्भिक परिचयात्मक बैठक सोमबार गढवा…