‘आर्टिकल-15’ र दलित नायक
कुनै कुनै फिल्म यस्ता हुन्छन् जसमा नायकभन्दा सह-नायककाे माया बढी लाग्छ। नायकभन्दा सह-नायकप्रति बढी लगाव बन्न पुग्छ। कुनै कुनै सह-नायककाे चरित्र यस्ताे हुन्छ जसले नायकले भन्दा बढी हाम्राे ध्यान खिँच्छ। त्याे चरित्र हामीलाई नायकभन्दा बढी प्रभावशाली र यादगार लाग्छ। नायकभन्दा…

