गढवा – ७ मानपुरमा लाई विद्युतीय चुलो वितरण कार्यक्रम सम्पन्न
गढवा,२४ पुष। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा आज ८० थान विद्युतीय चुलो वितरण गरिएको छ । गढवा गाउँपालिकाको कार्यालय, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ताहाचल काठमाडौंको संयुक्त लगानीमा पहिलो चरणमा गढवा गाउँपालिकाको आठ वटै वडामा गरी…

