गढवाको भ्याली पब्लिक स्कुलमा अक्षरारम्भ तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न
गढवा,९ माघ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मा अवस्थित भ्याली पब्लिक अङ्ग्रेजी स्कुल, गढवाले बसन्त पञ्चमी (सरस्वती पूजा) को अवसर पारेर अक्षरारम्भ कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले बालबालिकालाई औपचारिक शिक्षामा प्रवेश गराउने…

