होटलमा लुकाइएको कोरोना खोपसहित बिर्तामोड नगरपालिकाका एक कर्मचारी पक्राउ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १५ साउन 

कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण घाममा तातिइरहँदा आफू निकट मानिसलाई लगाउनका लागि होटलमा लुकाएर राखिएको भेरोसेल खोपसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ। कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेका बेला खड्का पक्राउ…

कर्णाली सरकारद्वारा कोभिडबाट मृत्यु भएकाका परिवारलाई राहत रकम दिन सुरु
गणतन्त्र नेपाल संवाददाता/सिमकोट, ३० असार 

कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ। पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा हाल…

इलाम घटनाः महिलाबाट ‘ब्ल्याकमेलिङ’, अन्ततः हत्या
गणतन्त्र नेपाल संवाददाता/झापा, ३० असार 

महिलाको ‘ब्ल्याकमेलिङ’ सहन नसकेपछि एक जना सुरक्षागार्डले उच्च अदालत इलाम इजलाशमा कार्यरत एक महिलाको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उच्च अदालत विराटनगरको इलाम इजलाशमा कार्यरत एक कर्मचारीको हत्या आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पक्राउ परेका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID