१५ दृष्यमा ‘फाेटाेग्राफ’:-
दृष्य १. रफिक बार्दलीमा निस्कन्छ र लेख्न थाल्छ, ‘दादी, मैले यहाँ (एकजना) केटी भेटेकाे छु। उनीसँग भेट्दा मलाई यस्ताे लाग्याे कि तपाईंले नै उनलाई खाेजी-खाेजी (मेराे लागि) राेज्नुभएकाे हाे। (उनकाे) आँखामा दुनियाँभरिका प्रश्न र तिनका जवाफ (पनि छ)। मुस्कान यस्ताे…

