घोराही बनाऔं अभियानद्वारा दाङको विकासका लागि बजेट माग
गणतन्त्र नेपाल समाचारदाता

घोराही,३१ वैशाख। घोराही बनाऔं अभियानले दाङको दिर्घकालिन विकास र समृद्धिसँग जोडिएका आवश्यक भौतिक संरचनाहरु निर्माणका लागि सरकारसँग बजेट बिनियोजन गर्न माग गरेको छ । घोराही बनाऔं अभियानले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।…

सरसफाई सप्ताहको अवसरमा गढवा स्वास्थ्य चौकी परीसरमा सरसफाई
आलोक भावुक

गढवा,३१ वैशाख। सरसफाइ सप्ताह २०८३ अन्तर्गत गढवा स्वास्थ्य चौकी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्य नारायण यादवसहितको टोलीले स्वास्थ्य चौकी परिसरको सरसफाइ गर्दै…

सबिन प्रियासनको नेतृत्व : घोराहीको विकासका लागि नयाँ आशा
सागर रावल

दाङ,३१ वैशाख। हालै सबिन प्रियासन दाइले घोराही उपमहानगरपालिका को मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको समाचार सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा व्यापक रूपमा चर्चित बन्यो। हजारौँ मानिसहरूले यस घोषणालाई सकारात्मक रूपमा स्वागत गरेका छन् भने धेरैले आशा, विश्वास र सुझाव…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID