लैङ्गिक समानता तथा बजेट विश्लेषण कार्यक्रम गढवामा सुरु
गढवा, ६ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण र लैङ्गिक उत्तरदायी बजेट विश्लेषण कार्यक्रम २०७३ सुरु भएको छ। गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको उक्त बजेट विश्लेषण कार्यक्रम…

