शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी
गणतन्त्र नेपाल समाचारदाता

आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले…

आज हर्षउल्लासका साथ इस्लाम धर्मावलम्बीले बकर इद पर्व मनाउँदै
गणतन्त्रनेपाल समाचारदाता, दाङ

इस्लाम धर्मावलम्बीले आज हर्षोउल्लासका साथ बकर इद पर्व मनाउँदै छन्। इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन छ। तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद-उल–जुहा’ पनि भनिन्छ। बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल…

एनएसए पौडी आजबाट
गणतन्त्र नेपाल समाचारदाता

नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा जुनियर…