शिक्षकलाई सबैभन्दा धेरै तलब सुविधा दिने रवि लामिछानेको प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने बताएका छन् । शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले राष्ट्रको सबैभन्दा बढी लगानी शिक्षामा गरिने बताउँदै सो कुरा बताएका हुन् । सभापति लामिछानेले शिक्षा प्रणालीमा…

