प्रविधि पछ्याउँदै किसान
गणतन्त्र नेपाल समाचारदाता

त्रिवेणी गाउँपालिका–१ काभ्राका ५० वर्षीय किसान बुद्धिबहादुर खड्काले ५ वर्षअघिसम्म खेतबारीमा कम्पोष्ट मल प्रयोग गर्न र जोत्न २ हल गोरु पालेका थिए । घाँस र चरनक्षेत्रको समस्या भएको भन्दै गोरु बेचेर ८० हजार रुपैयाँमा मिनी ट्रेलर किने । अहिले उनको खेतबारी जोत्ने…

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
गणतन्त्र नेपाल समाचारदाता

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज जवाफी बहस हुँदै छ । रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको…

सत्य निरुपण ऐन संशोधन विधेयक शुक्रबार संसद्‌मा लैजाने तयारी
गणतन्त्र नेपाल समाचारदाता

कानुन मन्त्रालयले बिहीबार रातभरमा संक्रमणकालीन न्यायका सम्बन्धमा ऐन संशोधन गर्ने भएको छ । ऐन संशोधन गर्न मन्त्रालयको विधायन समितिको बैठक सिंहदरबारमा बसिरहेको छ । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको नेतृत्वमा बसेको बैठकमा मुख्य सचिव शंकर बैरागी, कानुन सचिव उदय सापकोटा तथा सहसचिव मानबहादुर…