महजोडीको ‘महापुरुष’लाई दशैंमा ल्याउने तयारी, ‘परदेशी २’ सँग होला भिडन्त ?
फिल्म प्रदर्शनको हिसाबले आगामी भदौ, असोज र कात्तिक महिना व्यस्त हुनेछन् । यी तीन महिनाको रिलिज क्यालेन्डर भरिभराउ छ । कमाइको हिसाबले पनि आकर्षक मानिने यी महिनामा मिति जुराउन निर्मातालाई हम्मेहम्मे छ । कात्तिक ४ गते चार फिल्म प्रदर्शन हुँदैछन्…