थप ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या दुई हजार नजिक
गणतन्त्र नेपाल समाचारदाता

पछिल्लो २४ घण्टामा देशभर ३५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ…

जोरपाटीमा बोरिङ खनेको ठाउँबाट यसरी निस्कियो ग्यास
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो…

ज्युदै गोरु गाडेको आरोपमा एक जना पक्राउ
आलोक भावुक

 ज्युदो गोरु गाडेको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले एक जनालाई पक्राउ गरेको छ । गढवागाउँपालिका वडा नम्बर-६ उपल्लो मदतुर बनकट्टी सामुदायिक वन क्षेत्र नजिकैको खेतमा आठ दिन पहिले ज्युदै गोरु जलाएर गाडेको आरोपमा एक जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ…