प्रेस युनियनको महाधिवेशन सुरू, प्रधानमन्त्रीसहित कांग्रेस शीर्ष नेता हेटौँडामा
नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको यो महाधिवेशनमार्फत झण्डै ८ वर्षपछि नयाँ नेतृत्व चुनिन लागिएको हो । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा सुरू भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति…