नेकपा माओवादी केन्द्र गढवा वडा नम्बर – ६ को दोस्रो समिक्षा बैठक सम्पन्न
नेकपा माओवादी केन्द्र गढवा वडा नम्बर – ६ को दोस्रो समिक्षा बैठक गढवामा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र गढवागाउँपालिकाका इन्चार्ज तथा नव निर्वाचित गढवागाउँपालिका प्रमुख यमनारायण शर्मा पाेख्रलको प्रमुख आतिथ्य तथा नेकपा माओवादी केन्द्र वडा नम्बर – ६…