शहरी विकास मन्त्री मेटमणि चौधरीद्वारा राप्ती कोरिडोरको शिलान्यास
गढवा- ३१ श्रावण लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई लक्षित गरी नयाँ परियोजना राप्ती कोरिडोर शुरु हुने भएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सो परियोजनाको शिलान्यासमेत गरेका छन् । भालुवाङदेखि राप्ती नदीको किनारैकिनार बाँकेको सिमानासम्म जोड्ने ८७ किलोमिटर नयाँ…