नयाँ तलबमान कार्यान्वयनमा, मावि प्रथम श्रेणीका शिक्षकको तलब ६८ हजार
गणतन्त्र समाचारदाता

नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए । साउन १ गतेदेखि लागू भएको नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।…

सकियो माओवादी बैठक
गणतन्त्र समाचारदाता

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक भोलि ८ बजे बस्नेगरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भोलि विहान ८ बजे बस्नेगरी सकिएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए । बैठकले प्रदेश र प्रतिनिधि सभा…

वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने
गणतन्त्र समाचारदाता

राष्ट्रिय सभा सदस्य वामदेव गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चिन्ह लिएर उठ्ने भएका छन्। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय…