विद्यार्थीसँग गढवा गाउँपालिका अध्यक्षको सम्वाद
आलोक भावुक

बिध्यार्थीसंग गढवा गाउँपालिका अध्यक्षको सम्बाक्रियटिङ पोसिबिलिटिज नेपालद्वारा बिध्यार्थीलाई शैक्षिक सामग्री सहयोपुर्व कम्लहरी,असहाय र बिपन्न बिध्यार्थीसंग गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सम्बाद गर्नु भएको छ। क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा आयोजना गरिएको पुर्व कम्लहरी असहाय, बिपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग…

राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनकालागि गढवामा बैठक
आलोक भावुक

गाउँ पालिका तथा वडा स्तरीय राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनका लागि गढवामा बैठक सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा प्रदेश पुर्वाधार बिकाश प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत छबिराज पोख्रेलको प्रमुख आतिथ्यमा…

सारङ्गी बजाई जनचेतनामूलक सन्देश प्रवाहका लागी मेचिकली अभियान
आलोक भावुक

लोकबाजा सारङ्गी को नारा लिएर भाईरल कलाकार कलौटे गन्धर्वका जेठो छोरा कलाकार हेमराज गन्धर्व र कलाकार सुरेश गन्धर्व लगायतको टोली गढवा गाउँपालिकामा पुगेको छ। नेपालको मेचीदेखि पश्चिम महाकालीसम्म लोकबाजा सारङ्गी बजाई जनचेतनामूलक सन्देश प्रवाह गर्ने नेपाली समाजमा बिध्यामान रहेको केरीति,…