जस्तो सुकै चुनौती मोलेर भएपनि राजधनी स्थापित गरेरै छाड्छु : मुख्यमन्त्री 
आलोक भावुक

गढवा – १० भाद्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जस्तो सुकै चुनौती मोलेर भए पनि राजधनी स्थापित गरेरै छिड्ने बताउनु भएको छ । शुक्रबार राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटनको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले…

मेयर साम्पाङले शुरु गरेको श्रम अभियानमा अध्यक्ष प्रचण्डको साथ
गणतन्त्र समाचारदाता

धरानका मेयर हर्क साम्पाङले शुरु गरेको श्रम अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष सहभागी हुनुभएको छ केही दिन अघि साम्पाङ काठमाडौ पुगेर प्रचण्डलाई अभियानमा साथ दिन निम्तो दिनुभएको थियो । सो निम्तो स्वीकार गर्दै प्रचण्ड धरान पुग्नुभएको हो । उहाँले धरानमा…

विद्यार्थीसँग गढवा गाउँपालिका अध्यक्षको सम्वाद
आलोक भावुक

बिध्यार्थीसंग गढवा गाउँपालिका अध्यक्षको सम्बाक्रियटिङ पोसिबिलिटिज नेपालद्वारा बिध्यार्थीलाई शैक्षिक सामग्री सहयोपुर्व कम्लहरी,असहाय र बिपन्न बिध्यार्थीसंग गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सम्बाद गर्नु भएको छ। क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा आयोजना गरिएको पुर्व कम्लहरी असहाय, बिपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID