५४ सांसदसहित ४ पार्टीको मोर्चा !
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,४ असार । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । राजनीतिक स्थिरताका लागि भन्दै सत्तारूढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट…

भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोकिने छ – मेयर बालेन्द्र शाह
गणतन्त्रनेपाल डटकम

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले  जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म…

यसपालि बर्खे विपदका लागि १० हजार सुरक्षाकर्मी परिचालन, अरू के छ तयारी?
गणतन्त्रनेपाल डटकम

यसपालि मनसुनको आरम्भमै बाढी पहिरोले पिरोल्न थालिसकेको छ। आइतबार बिहानै पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखेलामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएको छ। शुक्रबार पनि बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको थियो। अत्यधिक वर्षातका कारण सिरिजंगाको खेवाङ…