लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट १ लाख १८ हजार पशु सङ्क्रमित
गणतन्त्र नेपाल समाचारदाता

बुटवल,१० साउन । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट १ लाख १८ हजार पशु सङ्क्रमित भएका छन्। त्यस्तै, ५ हजार ८९ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालय बुटवलका अनुसार ८८ हजार ९ सय ८४ सक्रिय सङ्क्रमित उपचार भैरहेको…

तुलसीपुरमा ११ बर्षीया बालिका बलात्कृत, आरोपित फरार
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ साउन । तुलसीपुरमा एक बालिका बलात्कृत भएकि छिन् । उपमहानगरपालिका वडा नं.११ बाघखोली बस्ने ११ बर्षिय बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपित सोहि ठाउँका २८ बर्षिय सुनिल बिक फरार रहेको जसपुर प्रहरी चौकिका ईन्चार्ज विर…

वृद्धामाथि बसभित्र सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ साउन ।दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको…