मोटरसाइकलले ठक्कर दिँदा देउखुरीकाे नर्तीमा पैदलयात्रीकाे मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी १० साउन । दाङ-देउखुरीकाे नर्तीमा आज बुधबार राती करिब ९ बजेकाे समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेकाे रा ४ प ५६०७ नम्बरकाे माेटरसाइकलले देउखुरीकाे नर्तीमा ठक्कर दिंदा साेही ठाउँ निवासी…

दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १० साउन । दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगपरलिका-१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई प्रहरीले पक्राउ गरेको हो । खनालले ती किशोरीलाई…

अँध्यारोमा प्रेमीलाई भेट्न गाउँभरि लोडसेडिङ गरिदिने प्रेमिका
एजेन्सी

सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो । सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ…