गढवा क्षेत्रका सहकारिहरूका लागि ३ दिने तालिमकाे समापन
ओम प्रकाश बसेल

गढवा, २० श्रावण ।दाङकाे गढवा गाउँपालिका स्तरिय सहकारि संजालकाे अध्यक्ष, व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरूका लागि ३ दिने सहकारि तालिम आज एक कार्यक्रम का बिच समापन गरिएकाे छ । संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा बाेल्ने बक्ता…

आँखासम्बन्धी रोगको लाई मध्यनजर गर्दै गढवा उँपालिकाका विद्यालय एक साताका लागि बन्द
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ साउन ।पछिल्लो समयमा बढ्दै गएको आँखा सम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिका विद्यालयहरु आगामी साउन २८ गतेसम्म बन्द हुने भएका छन् । दिनानुदिन आँखाका बिरामी बढ्दै जान थालेपछि गढवा गाउँपालिकाले एक सुचना जारी गरी साउन २८ गतेसम्म…

नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

जनकपुरधाम, २० असार । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी…