दाङ उवासंघ निर्वाचन : उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त प्यानल विजयी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १४ आश्विन । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त व्यवसायीक प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । शनिबार सम्पन्न भएको दाङ उवासंघको निर्वाचनको अन्तिम मत परिणामअनुसार उद्योग उपाध्यक्ष पद बाहेक अरु…

गढवाका भूमिहीनलाई लालपुर्जा वितरण गर्न ठुलीचौरबाट जग्गाको नापजाँच सुरु
आलोक भावुक

गढवा, १४ असोज । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरमा जग्गा नापजाँचको काम सुरु भएको छ। गढवा गाउँपालिका भूमि शाखाले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि…

भिटा परियोजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना हो : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १३ असोज। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समुदाय गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियाेजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना भएको बताउनु भएको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि…