लैंगिकमैत्री नीति, कार्यक्रम तथा बजेट ल्याउन सरकार सँग तेस्रो लिङ्गीहरुको माग
ओमप्रकाश गुप्ता

भालुवाङ १४ असोज । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायका लागि लैंगिकमैत्री नीति, कार्यक्रम तथा बजेट ल्याउन तीन वटै तहका सरकार सँग माग गरेका छन् । साथै उनीहरुले तेस्रो लिङ्गी माथि हुने सबैखाले विभेद…

गढवामा एकै खोरमा बांधिएका ६ भेडा मृत अस्थामा फेला
आलोक भावुक

गढवा, १४ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरमा एकै खोरमा बाँधिएका ६ भेडा मृत फेला परेका छन्। छुकु चौधरीले दशैका लागि पालेर राखेका ९ भेडा मध्ये ६ भेडा मृत देखेपछी आश्चर्यचकित परेका छन्। सनिवार राती १२ बजे…

दाङ उवासंघ निर्वाचन : उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त प्यानल विजयी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १४ आश्विन । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त व्यवसायीक प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । शनिबार सम्पन्न भएको दाङ उवासंघको निर्वाचनको अन्तिम मत परिणामअनुसार उद्योग उपाध्यक्ष पद बाहेक अरु…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID