आफ्नो समुदायको पहिचान जोगाउन सक्रिय रहनु पर्छ- उपप्रमुख योगी
प्रिया स्मृती गजमेर

दाङ, २७ असोज। लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आफ्नो समुदायको पहिचान जोगाउने गरि सक्रिय रहन आग्रह गर्नु भयो । हरेक जातजातिले आफ्नो पहिचान खोजी रहेको बेला कुमाल समुदायले पनि यो बाटो पछ्याउन सके आफ्नो समुदायको इतिहास जोगाउन सकिन्छ, आफ्ना पुर्वजहरुको…

स्वर्गीय लेखनाथ पौडेलद्धारा लिखित अन्त्यकर्म पद्धति पुस्तकको विमोचन
गणतन्त्रनेपाल समाचारदाता

घोराही, २७ असोज। । स्वर्गीय लेखनाथ पौडेलले लेखेको अन्त्यकर्म पद्धति पुस्तकको शनिबार घोराहीमा विमोचन गरिएको छ । कर्मकाण्ड विधिलाई सरलिकृत गरेर तयार पारिएको पुस्तकको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । घोराही–४ सुनपुर निबासी सेवा निबृत्त शिक्षक समाजसेवी लेखनाथ पौडेलको…

मुलुककाे अर्थतन्त्र सुधार गर्न सरकार संग निन्तर संवाद चलाईरहेका छाैँ : प्रदेश अध्यक्ष शर्मा
सन्तोषकुमार गुप्ता

देउखुरी २७ असाेज । नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पछिल्लाे समय मुलुककाे अर्थतन्त्र सुधार गर्न सरकार संग निरन्तर संवाद चलाई रहेकाे बताएका छन् । गढवा उद्योग बाणिज्य संघकाे आठाैँ बार्षिक साधारणसभा तथा चाैथाे अधिवेशन उद्घाटन समाराेहलाई…