लघुबित्त कर्मचारी मञ्च पश्चिम दाङद्वारा शिबमन्दिरमा सरसफाई
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ असोज। लघुबित्त कर्मचारी मंच पश्चिम दाङद्रारा शिबमन्दिर मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  लघुबित्त कर्मचारी मंच पश्चिम दाङले आइतबार घट्स्थापनाको अबसरमा दंगिशरण गा.पा वडा नं. ७ बाँकामा रहेको शिव मन्दिर परिसरमा सरसफाई तथा दशै शुभकामना कार्यक्रम सम्पन्न…

आजदेखि नवरात्र प्रारम्भ, ११ बजेर २९ मिनेटमा घटस्थापनाको शुभ साईत
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, २८ असोज । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले…

प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेला सम्पन्न, सञ्चार मन्त्रीद्वारा उद्घाटन
आलोक भावुक

गढवा, २७,असोज ।दाङको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला शनिबार गढवामा सम्पन्न भएको छ। प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था…