शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा सेनाका लेस नायकको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १० कात्तिक । शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ। दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका…

एमालेको चियापान कात्तिक १५ लाई सर्‍यो
गणतन्त्र नेपाल समाचारदाता

कार्तिक,९ काठमाडौँ । नेकपा एमालेले कात्तिक १४ गतेलाई तय गरेको  चियापान कार्यक्रम एक दिन पछि अर्थात कात्तिक १५ गतेलाई सारेको छ । एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ । यो वर्ष कात्तिक १४…

मुखै रसाउने चुकाउनी खान मन छ ? यसरी बनाउनुस्
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं, ९ कात्तिक। आजभन्दा झन्डै ४६ वर्षअघि नै विदेशी भान्छामा प्रवेश पाइसकेको चुकाउनी शाकाहारी र बनाउन सजिलो परिकार हो। संसारका ७५ वटा चर्चित ‘मुखै रसाउने आलुका परिकार’ विशेषांकका रूपमा केही वर्षअघि निस्किएको पुस्तकमा चुकाउनी समावेश छ। यो नै नेपाली खानाले सम्भवतः…